एमाले कोशी महाधिवेसन : अध्यक्षमा खतिवडाले लिए अग्रता | Khabarhub Khabarhub

एमाले कोशी महाधिवेसन : अध्यक्षमा खतिवडाले लिए अग्रता


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ ।‌

प्रारम्भीक मत परिणाम अनुसार एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार खतिवडाले १४१ मत र अर्का प्रत्यासी विनोद ढकालले १२१ मत ल्याएका छन् ।

निर्वाचन अधिकृत चुडामणि आचार्यले‌ मतगणना गरेर आजै राति सकिने बताए ।‌ आइतबार भएको मतदानमा ९७७ मत खसेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ५१ बजे

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान