हिरो गोल्डकपको उपाधि म्यानमारलाई, नेपाल ३–१ ले पराजित « Khabarhub

हिरो गोल्डकपको उपाधि म्यानमारलाई, नेपाल ३–१ ले पराजित


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी भिडन्तमा नेपाल म्यानमारसँग ३–१ गाेलले स्तब्ध भएको छ ।

म्यानमारसँग पराजित भएसँगै नेपालले प्रतियोगिताको उपबिजेतामा चित्त बुझाउनु परेको छ । पहिलो हाफसम्म बराबरी खेलेको नेपाल दोस्रो हाफमा दुई गोल खान पुग्यो ।

खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गरेपछि १—० गोलले पछि परेको नेपालका लागि ४५ औं मिनेटमा नेपालकी मंन्जली योन्जनले गोल गर्दै टिमलाईै बराबरीमा पुर्याएकी थिइन् ।

तर, दोस्रो हाफको ५२ औं मिनेटमा गोल गरेर म्यानमारले २–१ मा पुर्‍याएको थियो । म्यानमारले पुनः ६२ औं मिनेटमा अर्को गोल गरेपछि जीत निश्चित गर्‍यो ।

प्रतियोगिताको उपविजेता बनेको नेपालले ५ लाख भारु जितेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : १७ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा