सरकारद्वारा नेत्रहिन क्रिकेट टोलीलाई ५० हजार नगदसहित सम्मान « Khabarhub

सरकारद्वारा नेत्रहिन क्रिकेट टोलीलाई ५० हजार नगदसहित सम्मान


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले पाकिस्तानमा गत माघमा भएको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज जितेको नेपाली नेत्रहीन क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले बुधवार सिंहदरबारमा कार्यक्रम आयोजना गरी नेत्रहीन क्रिकेट टोलीलाई सम्मान गरेको हो ।

नेपालले पाकिस्तानलाई उसैको मैदानमा ४–० ले पराजित गर्दै ५ खेलको सिरिज जितेको हो । एक खेल भने बर्षाका कारण रद्द भएको थियो ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले १५ खेलाडी र ७ अफिसियललाई चेक र प्रमाणपत्रबाट सम्मान गरेका हुन्।

१५ खेलाडीलाई ५०–५० हजार र अफिसियललाई २५–२५ हजारबाट सम्मान गरिएको हो।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ६ : १४ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले