हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु « Khabarhub

हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

हमासले गरेको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको र १ जना सम्पर्कविहीन भएको इजरायलस्थित नेपाली राजदूतावसले जनाएको छ ।

आक्रमणबाट घाइते नेपालीमध्ये अस्पतालमा ४ जना उपाचारत रहेका छन् । घटनमा परेका दुई जना भने सुरक्षित छन् । यसअघि आज दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले १२ जना नेपाली सम्पर्कविहीन भएको बताएका थिए ।

इजरायलमा रहेकामध्ये सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना मध्ये १७ जना गाजा क्षेत्र नजिकै किबुज अलिमिम भन्ने स्थानमा बस्ने गरेका र त्यसमध्यका १२ जना सम्पर्कविहीन भएको मन्त्री साउदले सदनसमक्ष जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ०८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना