छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु « Khabarhub

छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लमजुङमा आफ्नै छोराको चक्कु प्रहारबाट बाबुको मृत्यु भएको छ ।

गत १० असोजमा छोराले चक्कु प्रहारबाट घाइते भएका क्व्होलासोथार गाउँपालिका–९ गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा शनिबार अपराह्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहार गर्ने २८ वर्षीय छोरा सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण सुजनले बाबुमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : ५७ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको