श्रीमानको मृत्यु हुँदा श्रीमती नग्न भएर नाच्नुपर्ने परम्परा ! « Khabarhub

श्रीमानको मृत्यु हुँदा श्रीमती नग्न भएर नाच्नुपर्ने परम्परा !


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परम्परा पनि कस्तो अचम्मको श्रीमानको मृत्युमा श्रीमतिले नग्न भएर नाच्नुपर्ने । यो परम्परा छिमेकी राष्ट्र चीनको हो ।

चीनमा एउटा त्यस्तो ठाउँ छ जहाँ मृतकको अन्त्येष्टिको समयमा उसका परिवारहरुले नाचगान गर्नुपर्छ । नाचगान मात्रैमा पनि परम्परा सकिँदैन यदि श्रीमानको मृत्यु भएको छ भने श्रीमतीले नग्न भएर समेत नाच्नुपर्छ ।

यद्यपी चीनमा सदियौँदेखि चलिरहेको यो परम्पराले समयसँग आधुनिक रुप भने पाएको छ । अहिले महिलाहरुले आफ्नो पतिको मृत्युसँगै नग्न नर्तकीहरु बोलाउँछन् । अनि तीनिहरुलाई नै नाच्न लगाउँछन् ।

किन यसरी नग्न नाचीन्छ त ? यो परम्पराका पछाडि पनि छुट्टै तर्क छ । अन्त्येष्टिको समयमा नग्न नाच देखाउनु भनेको मृतकलाई शानदार तथा अन्तिम विदाइको उपहार भएको विश्वास गरिन्छ ।

यस्तो नाच देखाउनाले मलामीहरुको संख्या धेरै हुने समेत विश्वास गरिँदै आएको छ । अनि तीनिहरुको परम्परामा जति धेरै मलामी भयो मृतकको आत्माले उति नै शान्ति प्राप्त गर्ने विश्वास पनि रहँदै आएको छ ।

हुन त चीन सरकारले यो परम्परालाई गैरकानूनी भन्दै प्रतिबन्ध लगाएको छ । तरपनि कतिपय स्थानमा यो परम्परा रोकिएको छैन ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ८ : ५१ बजे

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.