पदबाट मुक्त भएपछि ट्रम्पविरुद्ध अभियोग लगाउन सकिन्छः मुल्लर « Khabarhub

पदबाट मुक्त भएपछि ट्रम्पविरुद्ध अभियोग लगाउन सकिन्छः मुल्लर


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– पदबाट मुक्त भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकी राजनीतिक प्रणालीमा बाधा हालेको विषयमा अभियोग लगाउन सकिने अमेरिकी न्याय मन्त्रालयका पूर्व विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले जनाएका छन् ।

सन् २०१६ मा भएको निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरेका मुल्लरले कंग्रेसको न्याय समितिको सुनुवाईका क्रममा पदमा रहेका राष्ट्रपतिलाई आपराधिक अभियोग लगाउन नसकिने भएकाले ट्रम्प पदबाट मुक्त भएपछि भने उनीविरुद्ध न्याय प्रणालीमा बाधा हालेको अभियोग लगाउन सकिने बताएका हुन् ।

ट्रम्पले यसअघि भन्दै आएको यो अभियोगबाट पूर्णतः सफाइ पाइसकेको कुरा असत्य भएको समेत मुल्लरले बताए । उनले ट्रम्पले रुसीहरुसँग साँठगाँठ गरेको विषयमा अपर्याप्त प्रमाण पाएको समेत बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : ४९ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने