उइगुर अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको आग्रह « Khabarhub

उइगुर अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई अमेरिकाको आग्रह


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकाले चीनलाई उइगुर अधिकारकर्मी राहिल दाउतलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । उनलाई चीनमा आजीवन कारावासको सजाय सुनाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

अमेरिकाको हाउस सेलेक्ट कमिटिले उनलाई आजीवन कारावास पठाउने चीनको निर्णयको ‘कडा निन्दा’ गरेको उक्त अखबारले जनाएको छ ।

उनलाई गैरकानूनी हिसाबमा बन्दी बनाइएको भन्दै अमेरिकाले उनीसँगै बन्दी बनाइएका अरुलाई पनि तत्काल रिहा गर्न अमेरिकाले आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले उइगुर पहिचान र संस्कृतिलाई मास्ने चिनियाँ प्रयासको रुपमा दाउतलाई आजीवन कारावासको सजाय दिइएको टिप्पणी गरेका छन् ।

उइगुर मानवशास्त्री एवम् संस्कृतिकर्मी दाउत सन् २०१७ को डिसेम्बर महिनायता बेपत्ता छिन् । बेपत्ता हुनुअघि उनी सिन्जियाङ विश्वविद्यालयमा अध्यापन गर्दै आएकी थिइन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १२ : ४७ बजे

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै