देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु « Khabarhub

देउवा निवासमा कांग्रेस पदाधिकारीको आकस्मिक बैठक सुरु


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आकस्मिक पदाधिकारी बैठक सुरु भएको छ ।

कोशी प्रदेश सरकार गठन प्रकियाले निम्त्याएको संकटको निकास खोज्नका लागि नेपाली कांग्रेस सभापति देउवाले बोलाएको बैठक भर्खरै सुरू भएको हो ।

कोशी प्रदेशमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला पक्षधरले विद्रोह गरेर केदार कार्कीको नेतृत्वमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री दाबी गरेपछि कांग्रेसभित्रको संकट स्पष्ट रुपमा नै देखिएको छ ।

धुम्बाराहीस्थित सभापति देउवाको निवासमा बोलाइएको बैठकमा कोशी प्रदेशमा सरकार गठनसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय लिने छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्न साँझ ५ बजेसम्म निर्णय लिनु पर्ने भएकाले सभापति देउवाले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ३ : ४४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि