कोशीमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकियो, अन्यौलता कायमै « Khabarhub

कोशीमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न दिइएको समय सकियो, अन्यौलता कायमै


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिएको छ । खापुङले नयाँ मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार ५ बजेसम्मको समय दिएका थिए ।

हालसम्म मुख्यमन्त्रीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो र नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट केदार कार्कीले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेसको शेखर कोइराला पक्षले नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी गरेसँगै कोशी प्रदेशमा राजनीतिक तरंग उत्पन्न भएको छ । यससँगै अब नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । यद्यपि कसलाई मुख्यमन्त्री नियुक्त गर्नेबारे अन्यौलता कायमै रहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ५ : १९ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली