चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित | Khabarhub Khabarhub

चाइल्ड नेपालको अध्यक्षमा खकुरेल निर्वाचित


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौंचाईल्ड नेपालको १९ ओँ साधारणसभा र पाँचौं अधिवेशन ठाकुरप्रसाद खकुरेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरी राजधानीमा सम्पन्न भएको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा  शान्ता दाहाल, सचिवमा रत्न उप्रेती, कोषाध्यक्षमा बद्रीप्रसाद आचार्य र सह-सचिवमा कविता नेपाली निर्वाचित भएका छन् । सदस्यहरूमा कपिल अर्याल, सविता सापकोटा, गीता बिक र रेखा चौधरी निर्वाचित भए । साथै बाल सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समितिमा अजिता राई, आयुष गिरी, हिमानी बिक, विकास तामाङ र केशव घिमिरे रहेका छन् । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : ०३ बजे

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र