कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको टीकापुर नगरपालिका–१ बसपार्क नजिकबाट १ ग्राम लागूऔषधसहित अछामको साँफेबगर नगरपालिका १० घर भइ हाल टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय मनोज भुल शुक्रवार दिउँसो पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यसैगरी कैलालीको धनगढी उपमहानरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम लागूऔषधसहित धनगढी–१ पशुपती टोलका १८ वर्षीय किशोरी शुक्रबार दिउँसो पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिईएको प्रहरी टोलील चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ५ : ५१ बजे

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

इभीमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान

भोटेकोशी बाढी : फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

बागलुङ– भोटेकोशी बाढीपछि बेपत्ता इन्जिनियर दम्पती र उनीहरूका दुई सन्तान

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

नुवाकोट– यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको