मञ्जु पौडेललाई उमेर ढल्किँदै गएको चिन्ता « Khabarhub

मञ्जु पौडेललाई उमेर ढल्किँदै गएको चिन्ता


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायिका तथा प्रस्तोता मञ्जु पौडेलले मौलिक तीज गीत बजारमा ल्याएकी छिन् । तीजको मौका पारेर हरेक वर्ष गीत सार्वजनिक गर्दै आएकी मञ्जुले यस वर्ष पनि गीत बजारमा ल्याएकी हुन् ।

उनले बजारमा ल्याएको गीतमा आफ्नो आधा उमेर ढल्केको पीडा पोखेकी छिन् । ‘काम भन्दै गयो मेरो आधि उमेर घन्काइदेऊ मादलु नाच्छु घुमेर’ बोलको गीतमा मञ्जुको स्वर छ भने दिग्गज धौरालीले शब्द लेखेका छन् । यस्तै गीतमा अर्जुन पोखरेलको संगीत छ ।

बीएमएस फिल्मसले बजारमा ल्याएको यो गीतको भिडियोमा गायिका पौडेल र चर्चित कार्यक्रम अनुषा पौडेलले अभिनय गरेका छन् ।

भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : २१ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ