४७ वर्षको उमेरमा पनि यति ‘हट’ छिन् मन्दिरा बेदी, शेयर गरिन् बिकिनी तस्वीर « Khabarhub

४७ वर्षको उमेरमा पनि यति ‘हट’ छिन् मन्दिरा बेदी, शेयर गरिन् बिकिनी तस्वीर


९ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कलाकार मन्दिरा बेदी आफ्नो फिटनेस र लूकका कारण सधै चर्चामा रहने गर्छिन् । यतिबेला उनी माल्दिभ्समा विदाको समय सदुपयोग गरिरहेकी छिन् ।

हालै मन्दिराले विदामा रमाएका केही तस्वीर शेयर गरिन् । ती तस्वीरले फ्यानको ध्यान तान्यो । ४७ वर्षको उमेरमा पनि उनी फिट देखिएकी छिन् । त्यसको सबूत त ती तस्वीरहरु नै हुन्, जुन तस्वीर उनले शेयर गरेकी छिन् ।

तस्वीरमा मन्दिरालाई हट देखिएको छ । समुद्री किनारमा उभिएकी मन्दिरा सुन्दर देखिएकी छिन् । उनी पछिल्लो समय आफ्नो छोरा र पतिका साथ मल्दिभ्स गएकी थिइन् ।

अब उनलाई छिट्टै नै प्रभासको ‘साहो’ मा देख्न सकिनेछ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार  १ : ४५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख