यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य « Khabarhub

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा बुधबार यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो ।  

नेपालका लागि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । गुल्सन झाले ३ ओभरमा ११ रन दिएर २ विकेट लिए ।

  सोमपाल कामी र अविनाश बोहाराले एक विकेट लिए । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ३ : ०७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना