विराटनगरमा फूलपाती भित्र्याइयो « Khabarhub

विराटनगरमा फूलपाती भित्र्याइयो


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोरङका विभिन्न ठाँउ लगायत विराटनगरमा बडा दशैँको सतौँ दिन शनिबार परम्परागत रुपमा फूलपाती भित्र्याइएको छ ।

विराटनगरको जिल्ला अदालतबाट बाजागाजा सहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । फूलपाती भित्र्याउनु अघि र पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले दसैँघर स्थित दुर्गा भवानीको मूर्तिमा सम्मान अर्पण गरेको थियो । 

दुर्गा भवानीको प्रतिमा राखिएको दशैँघरमा उखु , अदुवा , बेलपत्र , दारिम ,अशोकको फूल लगायतका नवपत्रिका (फुलपाती) भित्र्याइने) परम्परा रहेको छ । फूलपातीको दिन देखि शक्तिपिठहरुमा पूजाआजाका लागि भिडभाड बढ्ने गर्दछ । यसैगरी मोरङका शक्तिपिठहरुमा पूजाआजा गर्नेको घुँइचो लागेको छ । 

विराटनगरको काली मन्दिरमा सयौं भक्तजनहरूले पूजाआजा गरेका छन् । 

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ४ : ५२ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको