कफी विथ करणको ८औँ सिजन छिट्टै सुरु हुँदै « Khabarhub

कफी विथ करणको ८औँ सिजन छिट्टै सुरु हुँदै


६ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– करण जोहरको सेलिब्रेटी च्याट शो कफी विथ करणको ८औँ सिजन छिट्टै सुरु हुँदै छ । यो सिजनको पहिलो एपिसोडमा बलिउडको पावर कपल रणवीर सिंह र दीपिका पादुकोणलाई एक साथ देख्न पाइने छ । 

यसअघि पनि यी दुवै शोमा आइसकेका छन् । तर हरेक पटक यिनीहरू छुट्टा छुट्टै आएका थिए । कफी विथ करणमा रणवीर र दीपिकालाई पहिलो पटक सँगै देख्न पाइनेछ । शोमा दुवैले आफ्नो बिहेका केही एक्सक्लुसिभ भिजुअल देखाउन सक्ने बताइएको छ । 

यी दुईको बिहे सन् २०१८ मा इटालीमा भएको थियो । यो एपिसोडको सुटिङका क्रममा सेटमा उपस्थित मानिसहरूका अनुसार यो एपिसोडमा जोडीले आफ्नो प्रेमकथाको बारेमा पनि कुरा गर्ने छन् । दुवैको भेट कसरी भयो, कसरी सम्बन्धमा आए र कसरी दुवैले बिहे गर्ने निर्णय गरे । 

यी सबै कुराहरू एपिसोड भर छलफल गरिनेछ।

प्रकाशित मिति : ६ कार्तिक २०८०, सोमबार  ५ : ५१ बजे

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको