दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


७ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दोलखा- जिल्लामा जिप दुर्घटना भएको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्लाको बिगु गाउँपालिका-२ टुकुखोला बा १४ च ८९३४ नम्बरको जिप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बिगु-२ कै २० वर्षीया चिनीमाया तामाङ र  २२ बालमायी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यम रहेको छ।

उनीहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८०, मंगलबार  १२ : ४९ बजे

वर्षमानको प्रश्न- नेपाल ‘प्याक्स सिलिका’ को साझेदार हो ?

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

कमल थापा भन्छन् : राजदूतले प्रधानमन्त्री भेट्नु ठूलो कुरा होइन, हल्ला-खल्ला नगरौँ

काठमाडौं- पूर्वपरराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुकका राजदूतहरूसँग

भारतको ८० करोड अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना बन्ने

काठमाडौं- भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र कृषि

पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड

एजेन्सी– सिरियाली अदालतले पूर्वराष्ट्रपति बशर अल–असदलाई मृत्युदण्डको सजाय सुनाएको छ

सुगौली सन्धिको सक्कल प्रतिबारे भारतको जवाफ, ‘द्विपक्षीय संयन्त्रमार्फत कुरा गर्न सकिन्छ’

नयाँदिल्ली- सन् १८१६ को सुगौली सन्धिको सक्कल प्रति नभेटिएको चर्चा