राप्रपाले जनसंर्घष र स्वभिमान अभियानलाई प्रभावकारी बनाउने « Khabarhub

राप्रपाले जनसंर्घष र स्वभिमान अभियानलाई प्रभावकारी बनाउने


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गर्न लागेको जनसंर्घष र स्वभिमान यात्रालाई प्रभावकारी बनाउन छलफल थालेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टीको अभियानका विषयमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको माग पत्रका विषयमा छलफल भइरहेको बैठकमा सहभागी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकमा फागुन ७ गतेदेखि सुरु हुने जनसंर्घष र फागुन १५ गतेबाट सुरु हुने स्वभिमान यात्रा र त्यसको व्यवस्थापनका विषयमा बैठकमा छलफल भइरहेको श्रेष्ठले बताए ।

स्वभिमान अभियान अन्तर्गत संकलित सुझाव काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने, प्रदेशमा प्रदेशका मुख्यमन्त्रीलाई र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई बुझाउने तयारी रहेको पनि श्रेष्ठले बताए ।

साथै बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको १ वर्षे अवधिको समीक्षालगायतका विषयमा पनि छलफल हुने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १० : ४३ बजे

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु