युरोपा लिग : लिभरपुलको सानदार जित « Khabarhub

युरोपा लिग : लिभरपुलको सानदार जित


१० कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले शानदार जित निकालेको छ । 

गएराति भएको समूश ‘ई’ को खेलमा फ्रान्सेली क्लब टोलुज एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुलका डिएगो जोटा, वाटरु इन्डो, डार्विन नुनेज, रेयन गार्भेनवर्गरेयन गार्भेनवर्ग एक–एक गोल गरेका थिए । टोलुज एफसीका थिज्स डालिंगाले एक गोल फर्काएका थिए ।

लिगमा लगातार तीन जित निकालेको लिभरपुल समूह चरणको शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ३१ बजे

पीओकेका प्रदर्शनकारीलाई पाकिस्तानी रक्षामन्त्रीले ‘भारतजस्तै शत्रु’को संज्ञा

इस्लामावाद- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीर (पीओके)

रुसी प्रतिबन्ध विधेयकप्रति जेलेन्स्की उत्साहित, अमेरिकी सहयोग थप विस्तार हुने विश्वास

एजेन्सी– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्तापछि

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं– सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग मंगलबार भेटवार्ता गरेका

‘राष्ट्रिय यातायात नीति २०८३’ स्वीकृत, विद्युतीय सवारी र सुरक्षामा विशेष जोड

काठमाडौं– नेपाल सरकारले मुलुकको यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र अत्याधुनिक

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप