इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार जित


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकाल्दै आर्सनल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । 

गएराति भएको खेलमा सेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्दै आर्सनल दोस्रो स्थानमा उक्लिएको हो ।

आर्सनलका एडवार्ड निकेठाले ह्याट्रिक गरे । यस्तै फावियो फेरेराटेकेहेरो तोमियसुले एक–एक गोल गरेका थिए । एडवार्डले खेलको २८औँ, ५०औँ५८औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै आर्सनल १० खेलबाट २४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लँदा पराजित भएको सेफिल्डअंकसहित पुछारमा छ । शीर्ष स्थानमा रहेको टोटनह्यामको  २६ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी २१ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ७ : ३९ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका