चार हजार वर्षयता निभेको छैन यो आगो « Khabarhub

चार हजार वर्षयता निभेको छैन यो आगो


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुन्दा अचम्म लाग्न सक्छ । यहाँको यो आगो चार हजार वर्षदेखि निभेको छैन । तर, वास्तविकताको हो । अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन ।

आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको हो । पाचौं शताब्दीमा यानार डागमा पुगेका फ्रान्सेली यात्री पार्को पोलोदेखि लेखक अलेक्जेन्डर डुमास समेतले प्राकृतिक आगोको ज्वाला देखेको उल्लेख गरिएको छ ।

वैज्ञानिक अनुसन्धानबाट त्यस क्षेत्रमा ठूलो ग्याँस भण्डार रहेकाले पहाडको छेउमा आगो बल्ने गर्छ । आगो बल्न कसरी शुरु गर्यो भन्नेबारे पनि विभिन्न भनाइ छन् ।

कतिपयले दैवि शक्तिमा विश्वास गर्छन् । जतिसुकै आँधी, हिमपात र पानीले पनि आगो निभाउँदैन । यही आगोका कारण अजरबैजानलाई अग्नि भूमि पनि भनिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ९ : १२ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न