पाकिस्तानलाई क्षेप्यास्त्र प्रविधि आपूर्ति गर्ने तीन चिनियाँ कम्पनीमाथि अमेरिकाद्वारा प्रतिबन्धको घोषणा | Khabarhub Khabarhub

पाकिस्तानलाई क्षेप्यास्त्र प्रविधि आपूर्ति गर्ने तीन चिनियाँ कम्पनीमाथि अमेरिकाद्वारा प्रतिबन्धको घोषणा


१४ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी- पाकिस्तानलाई क्षेप्यास्त्रसम्बन्धी प्रविधि आपूर्ति गरेको आरोपमा अमेरिकाले तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी विदेश मन्त्रालयले जनरल टेक्नोलोजी लिमिटेड, बेइजिङ लुओ लुओ टेक्निोलोजी डेभलपमेन्ट को लिमिटेड र चाङझोउ उटेक कम्पोजिट कम्पनी लिमिटेडमाथि प्रतिबन्ध लगाएको हो ।

यस घोषणाबाट विश्वभर आम नरसंहार गर्ने हतियारको न्यूनीकरणका लागि अमेरिकी दृढता प्रस्ट भएको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अमेरिकाको यस घोषणाबारे अमेरिकाको राजधानी वाशिंटन डीसीमा रहेको चिनियाँ राजदूतावासले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ४३ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक

आज २०८२ साल कात्तिक ७ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ७ गते शुक्रबार। कात्तिक

एक खेलअघि नै अस्ट्रेलियाले जित्यो भारतविरुद्धको एकदिवसीय सिरिज

एडिलेड – अस्ट्रेलियाले भारतसँगको एकदिवसीय क्रिकेट श्रृंखला एक खेल अघि

कञ्चनपुरमा जुवातास खेलिरहेका १२ जना पक्राउ

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज