टी–२० विश्वकप एसिया छनोट : आशिफ शेखद्वारा अर्धशतक प्रहार « Khabarhub

टी–२० विश्वकप एसिया छनोट : आशिफ शेखद्वारा अर्धशतक प्रहार


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालका आशिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

काठमाडौँको मूलपानीमा जारी खेलमा शेखले ३९ बलमा अर्धशतक पूरा गरे ।

अहिले नेपालले यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।

टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १ : ५४ बजे

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार

काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक पुगे मुस्ताङ

मुस्ताङ– सन् २०२६ को सुरुवाती चार महिनामा ८३ हजार १४९

स्वास्थ्य मन्त्रालयका एक सय ९३ पदाधिकारी पदमुक्त

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत एक सय ९३ पदाधिकारी पदमुक्त

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई