टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीले दिए बधाइ « Khabarhub

टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीले दिए बधाइ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली टोलीलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष ओलीले नेपाली क्रिकेट टिमलाई बधाइ दिएका हुन् । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई पराजित गर्दै नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकमा छनोट भएको हो ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !’

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ०७ बजे

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही