बढ्दैछ साङ्लाको प्रकोप, यसरी नियन्त्रण गर्नुहोस् « Khabarhub

बढ्दैछ साङ्लाको प्रकोप, यसरी नियन्त्रण गर्नुहोस्


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजभोलि सबैजसो घरमा साङ्लाको प्रकोप बढ्न थालेको छ। मानव विकाससँगै घरेलु साङलाको पनि विकास भएको पाइन्छ ।

समयक्रम सँगै ती साङलाहरु शक्तिशाली बन्दै गएका छन्। अहिले गाउँ तथा शहर सबैतिर साङ्लाको बिगबिगी बढेको छ ।

एउटा पोथी सांङलाले एक वर्षमा ३०० वटासम्म बच्चा जन्माउँछ। त्यसका कारण पनि साङ्लाको संख्या बर्सेनी बढ्दो छ । जसका कारण प्रत्येक वर्ष लाखौ साङ्लाको प्रकोप बढ्ने खतरा छ।

रसायनले शक्तिशाली

यीनीहरुको नियन्त्रका लागि रसायनिक पदार्थको मिश्रण चलाइन्छ । यस्ता विषादीका विरुद्ध बच्ने गरी साङ्लाहरु आफै शक्तिशाली पनि बन्न थालेका छन् । बलिया साङ्लाले यो क्षमता बच्चाहरुमा पनि सार्छ। त्यसैले पनि सामान्य विषादी साङ्लाका लागि सामान्य जस्तै नै बनेका छन् ।

साङ्ला नियन्त्रणका लागि नियन्त्रण गर्ने विधीमा विविधता ल्याउन आवश्यक छ । टासिने बस्तु वा भ्याकुम लगाउनु साङ्ला नियन्त्रणको उपयुक्त उपाय हो। योसँगै घरपालुवा जनावरको खानामा पुग्ने पहुँच रोक्न आवश्यक छ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : १८ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न