भूकम्पबाट अवरुद्ध सडक खुल्यो « Khabarhub

भूकम्पबाट अवरुद्ध सडक खुल्यो


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा बाटो खुलाइएको हो । भेरी करिडोरको जाजरकोटको खलंगाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।

सडक डिभिजन चौरजहारीले जिल्लाका अरू सडक समेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडक समेत खुलाइएको छ ।

राहत तथा उद्धारमा सहजता ल्याउन तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।

राहत तथा पुनःस्थापनाका निम्ति सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडक समेत खुलाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ५५ बजे

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । रोयल च्यालेन्जर्स बेंगलोरले लगातार दोस्रो पटक आईपीएलको उपाधि

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी

प्रधानमन्त्रीले गैरजिम्मेवार कूटनीति प्रदर्शन गरे : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले गैर जिम्मेवार कूटनीति

एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा

अन्तर्राष्ट्रिय बजारमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् रहेको