सुर्खेतमा विप्लव समूहका २ कार्यकर्ता पक्राउ « Khabarhub

सुर्खेतमा विप्लव समूहका २ कार्यकर्ता पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेत प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी व्यूरो टोलीले शुक्रबार वीरेन्द्रनगर–१०, पदमपुरबाट विप्लव समुहको भ्रातृ संगठन युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र लेखबेसी–६, बाट सुर्खेत जिल्ला सदस्य हिरु शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाजरकोटबाट फरार रहेका सिंहलाई पक्राउ गरी शुक्रबार नै जाजरको पठाइएको बताए ।

उनले विप्लवका अर्का जिल्ला कमिटी सदस्य शाहीलाई भने नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय छिन्चुमा थप अनुसन्धान भइरहेको जनाए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : ०७ बजे

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता : दुई जनाको मृत्यु

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर