फुटेको ऐना किन हेर्नु हुँदैन ? « Khabarhub

फुटेको ऐना किन हेर्नु हुँदैन ?


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

फुटेको ऐना विशेष गरी घरमा राख्नु हुँदैन भन्ने प्रचलन रहेको छ । हामीले पनि फुटेको ऐना हेर्दा बुढापाकाले फुटेका ऐना हेर्नु हुँदैन भन्ने गरेको सुनेका छौँ । फुटेको ऐना हेर्दा भाग्य पनि त्यसैगरी फुट्छ भन्ने मान्यता रहेको छ ।

फुटेको ऐना हेर्दा वा घरमा राख्दा भाग्य फुट्ने, दुःख, कष्ट, पिर थपिने र जीवनमा बाधाहरू आउने शास्त्रीय मान्यता रहेको छ ।

यस्तै, घरमा फुटेको ऐना राखेमा गरिबी निम्तनुका साथै अनिकाल सुरु हुने शास्त्रीय विश्वास छ । 

ऐना सम्बन्धित तथ्य 
वास्तुशास्त्र अनुसार ऐना सदैव घरको उत्तर या पूर्व दिशामा राख्नु पर्दछ । यसो गर्दा घरमा सुख–शान्ति छाउनुका साथै आर्थिक अवस्थामा सुधार हुने मान्यता छ ।

आफू नियमित सुत्ने ओछ्‌यान नजिक ऐना राख्नुलाई शुभ मानिँदैन किनकि यसले पति पत्नीको सम्बन्धमा नकारात्मक असर पर्दछ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ६ : २५ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री