हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्पपीडितलाई राहत वितरण « Khabarhub

हिमालयन रिइन्स्योरेन्सद्वारा भूकम्पपीडितलाई राहत वितरण


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काटमाडौँ हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भूकम्पपीडितलाई राहत सामाग्री वितरण गरेको छ । 

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा  केही राहत होस् भन्ने मनसायले रिइन्स्योरेन्स ३५ लाख बराबरको १,८७८ त्रिपालहरु२,००० कम्बलहरू सहित अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको हाे

परि हाल सम्म १५३ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् । साथै थुप्रै घर, विद्यालय र सार्वजनिक पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ ।

भूकम्पबाट प्रभावित समुदायसँग हिमालयन रिइन्स्योरेन्स लिमिटेड ऐक्यबद्ध भएर उभिएको छ र पुनर्निर्माण प्रक्रियामा सहयोग प्रदान गर्न अन्यलाई समेत प्रोत्साहन गरिरहेको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ४१ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग