वीरगन्ज गोल्डकप : उपाधिका लागि आज पुलिस र आर्मी क्लब भिड्ने « Khabarhub

वीरगन्ज गोल्डकप : उपाधिका लागि आज पुलिस र आर्मी क्लब भिड्ने


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मधेश प्रदेशको सबैभन्दा बढी धनराशिको प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

वीरगन्जको आदर्शनगर रंगशालामा दिउँसो हुने खेलमा उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दुबै विभागी टोलीका प्रशिक्षकले फाइनल खेल निकै प्रतिस्पर्धात्मक हुने बताएका छन् । नेपाल पुलिसका प्रशिक्षक चेतन घिमिरेले टिमवर्क र प्रदर्शन राम्रो भएकाले उपाधि जित्ने दाबी गरे ।

यस्तै, आर्मीका प्रशिक्षक विकास मल्लले उपाधिका लागि राम्रो तयारी रहेको बताए ।

बिजेता टोलीले ११ लाख ११ हजार र उपविजेता टोलीले ५ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

भेट्रान्स सिटी क्लबले आयोजना गरेको गेल्डकपमा नेपालका ६ र भारतका २ गरी ८ टिमले प्रतिस्पर्धा गरेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : २२ बजे

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी