विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा « Khabarhub

विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी आइसीसी क्रिकेट विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । पाकिस्तान बाहिरिएपछि विश्वकपको सेमिफाइनलमा भारत, दक्षिण अफ्रीका, अस्ट्रेलिया र न्यूजील्याण्ड पुगेका छन् ।

अब सेमिफाइनलमा शिर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्यूजील्याण्डको भिडन्त हुने छ । दुवैबीचको सेमिफाइनल खेल नोभेम्बर १५ मा मुम्बईस्थित वान्खडे स्टेडियममा हुने छ ।

त्यस्तै दोस्रो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ मा हुने छ । दुवै खेल नेपाली समय अनुसार अपराहन्न २स् १५ बजेदेखि शुरु हुने छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ३५ बजे

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको