आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय  « Khabarhub

आजैदेखि टिकटक बन्द गर्ने सरकारको निर्णय 


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।  प्राविधिक तयारीपछि आजैदेखि टिकटक बन्द गर्ने सरकारी निर्णय छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजमा विकृति बढाएको भन्दै नेपालमा टिकटक चलाउन नदिने निर्णय गरेको हो । आज सार्वजनिक मन्त्रिपरिषद्काे औपचारिक निर्णयमा टिकटक बन्दको विषय समावेश नभए पनि बैठकले आजै देखि बन्द गर्ने प्रक्रिया अघि बढाउने निर्णय लिएको एक मन्त्रीले खबरहबलाई बताए  ।

‘क्याबिनेटले टिकटक बन्द गर्ने निर्णय गरेको छ, उनले भने ‘अब टिकटकका कर्मचारीलाई औपचारिक निर्देशन दिए पछि केही घण्टामा नेपाल टेलिकमले औपचारिक सुचना प्रकाशित गर्ने छ ।’

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय-भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दिने

 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  २ : ११ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट