दसैँ र तिहारमा ललितपुरमा मात्रै ६७ जना जुवाडे पक्राउ « Khabarhub

दसैँ र तिहारमा ललितपुरमा मात्रै ६७ जना जुवाडे पक्राउ


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर प्रहरीले दसैँ र तिहारमा ६७ जना जुवाडेलाई पक्राउ गरेको छ । यस अवधिमा ललितपुरमा जुवाडेबाट ३३ लाख २२ हजार रुपैयाँभन्दा बढी बरामद गरिएको छ ।

ललितपुर प्रहरीले मारेको विशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद भएको हो ।

सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पनि पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समूहलाई लक्षित गरी छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ४ : २१ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी