युरोकप छनोटमा पोर्चुगलसँग लिक्टेन्सटाइन पराजित « Khabarhub

युरोकप छनोटमा पोर्चुगलसँग लिक्टेन्सटाइन पराजित


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोकप २०२४ छनोटमा पोर्चुगल विजयी भएको छ । गएराति भएको खेलमा लिक्टेन्सटाइनलाई २–० गोलले हराउँदै पोर्चुगल विजयी भएको हो ।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो र जोआओ कन्सेलोलेले एक–एक गोल गरेका थिए । रोनाल्डोले ४६औँकन्सेलोले ५७औँ मिनेटमा टोलीका लागि गोल गरेका थिए ।

युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौँ जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको समूह ‘जे’ मा रहेको पोर्चुगल ९ खेलबाट २७ अंकसहित शीर्षस्थानमा छ । 

पोर्चुगलले यसअघि नै जर्मनीमा आयोजना हुने युरोकपमा स्थान बनाइसकेको छ । पराजित भएको लिक्टेन्सटाइनले ९ वटै खेलमा हार बेहोरेको छ । यस्तै, स्लोभाकिया १९ अंकसहित दोस्रो स्थानमा छ । 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ८ : २८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण