विश्वकप क्रिकेट फाइनल : भारतले हार्‍यो टस « Khabarhub

विश्वकप क्रिकेट फाइनल : भारतले हार्‍यो टस


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


912
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा टस जितेको अस्ट्रेलियाले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको छ ।

घरेलु मैदानमा भारत अपराजित यात्रा कायम राख्दै उपाधि जित्ने दाउमा हुँदा अस्ट्रेलिया सर्वाधिक उपाधि जित्ने आफ्नै नामको कीर्तिमान भत्काउन चाहन्छ । खेल अबको केही समयमा सुरु हुनेछ ।

फाइनल खेलमा भारतले कुनै पनि खेलाडी परिवर्तन गरेको छैन् भने अस्ट्रेलियाले पनि यस अघिका खेलाडीलाई नै निरन्तरता दिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १ : ५४ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई