भारतको लगातार विकेट पतन, श्रेयस ४ रनमा आउट « Khabarhub

भारतको लगातार विकेट पतन, श्रेयस ४ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलियाविरुद्ध भारतले लगातार विकेट गुमाएको छ । ७६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले तेस्रो विकेटको रुपमा श्रेयस अय्यरलाई व्यक्तिगत ४ रनमा गुमायो ।

उनी १० ओभर २ बलमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सको बलमा विकेटकिपर जोश इङ्लिशबाट कट बिहाइन्ड भए ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतका शर्मा ४७ रनमा आउट हुँदा सुभमन गिल पनि ४ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ३ : ११ बजे

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै