भारत लगातार १६ ओभरसम्म ‘बाउण्ड्री’ विहीन « Khabarhub

भारत लगातार १६ ओभरसम्म ‘बाउण्ड्री’ विहीन


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भरपर्दा ब्याटर श्रेयस ऐय्यर आउट भएपछि भारतले लगातार १६ ओभरसम्म पनि बाउण्ड्री अर्थात चौका वा छक्का प्रहार गर्न असफल भएको छ ।

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाविरुद्ध भारतीय ब्याटरले संयम भएर खेलिरहँदा लगातार ९६ बलमा चौका तथा छक्का हान्न नसकेका हुन् ।

क्रिजमा विराट कोहली र केएल राहुल छन् । दुवै ब्याटर ठूला सट खेल्न माहिर मानिन्छन् । तर १० ओभर २ बलमा ऐय्यर आउट भएपछि कोहली र राहुल रक्षात्मक रुपमा रन बनाउँदै भारतको पारी सम्हालिरहेका छन् ।

ऐय्यर आउट भएको १६ ओभरपछि २६ औँ ओभर २ बलमा बल्ल केएल राहुलले चौका प्रहार गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : २१ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट