भारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट « Khabarhub

भारतको आठौँ विकेट गुम्यो, जसप्रित बुमराह पनि आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा भारतका जसप्रित बुमराह पनि आउट भएका छन् ।

भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा उनी ४४ ओभर ५ बलमा आउट भए । ३ बल खेलेका उनले केबल १ रनमात्र बनाउन सके ।

उनलाई अस्ट्रेलियाका आडम जाम्पाले एलबीडब्लू आउट गरेका हुन् । यससँगै भारतको आठौँ विकेट गुमेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ४९ बजे

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको