हेड र लाबसेइनको शतकीय साझेदारीमा अस्ट्रेलिया जिततर्फ अग्रसर « Khabarhub

हेड र लाबसेइनको शतकीय साझेदारीमा अस्ट्रेलिया जिततर्फ अग्रसर


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेट प्रतियोगितामा अस्ट्रेलिया जिततर्फ अग्रसर भएको छ । चौथो विकेटका लागि ट्रेभिस हेड र मार्नस लाबसेइनले शतकीय साझेदारी गरेपछि अस्ट्रेलिया जिततर्फ अग्रसर भएको हो ।

चौथो विकेटका लागि हेड र लाबसेइनले १२० रनको साझेदारी गरेका छन् ।

यससँगै २४१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले ३० ओभरको समाप्तिमा १ सय ६७ रन बनाएको छ । अब अस्ट्रेलियालाई जितका लागि २० ओभरमा ७४ रन आवश्यक छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ८ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु