सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनचाँदीको भाउ बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन प्रतितोला ५०० रुपैयाँले बृद्धि भएको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोल एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १२ : ०९ बजे

मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – शुक्रबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ ।

ग्यास्ट्रिक भनेर नझुक्किनुस्, त्यो हृदयाघात पनि हुन सक्छ  

काठमाडौं– के तपाईंलाई छाती डम्म हुने वा पोल्ने समस्या छ

सशस्त्र प्रहरीद्वारा ठोरीबाट ९१ केजी गाँजा बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध

सञ्चारमन्त्री खरेलको पहलमा पत्रकार सुरेश रजक सहिद घोषणा

काठमाडौं– विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका