तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू) « Khabarhub

तीनकुनेमा युवा संघको प्रदर्शन (तस्वीरहरू)


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेको भ्रातृसंगठन युवा संघ र अनेरास्ववियुको संयुक्त आयोजनामा काठमाडौँको तीनकुनेमा प्रदर्शन सुरु भएको छ ।

बिहान १० बजे भेला भइसक्ने तयारी भए पनि अझै केही स्थानबाट युवा संघ र कार्यकर्ताको र्‍याली तीनकुने आइसकेको छैन ।

तीनकुनेको प्रदर्शन स्थलमा एमाले नेता महेश बस्नेत र केही सांसदहरूको उपस्थिति देख्न सकिन्छ । पार्टीको भ्रातृ संगठनको झण्डा र रातो क्याप लगाएर कार्यकर्ता उपस्थित भएको देख्न सकिन्छ । यहाँ शान्तिपूर्ण प्रदर्शन भइरहेको छ ।

एमाले नेता महेश बस्नेतकाे नेतृत्वमा वर्तमान व्यवस्था रक्षाका लागि शक्ति प्रदर्शन गरिएको छ । कम्तीमा २० हजार युवा प्रदर्शनमा सहभागी गराउने उनीहरूको लक्ष्य छ ।

नेता बस्नेत भन्छन्, ‘यो व्यवस्थामाथि आक्रमण गर्नु भनेको एमालेलाई आक्रमण गर्नु हो त्यसैले हामीले प्रदर्शन गरेका हौं ।’

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  १ : ०३ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा