बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप « Khabarhub

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप


७ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं नेतृत्वको समूह र प्रहरीबीच घम्साघम्सी हुँदा अश्रुग्यास र पानीको फोहोरा प्रहार भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाईँ समूहले प्रदर्शन गरिँदा प्रहरीसँग उक्त झडप भएको हो । बल्खुमा भेला भएका प्रदर्शनकारीहरू माइतीघर जानका लागि कालीमाटीतर्फ प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

झडपको अवस्था आएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  २ : ३६ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको