नेपाल सुपर लिगमा काठमाडौंको विजयी सुरुवात « Khabarhub

नेपाल सुपर लिगमा काठमाडौंको विजयी सुरुवात


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सुपर लिग एनएसएलको पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स एफसीले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलाम एफसीलाई १–० ले हरायो । काठमाडौंका लागि राजीव लोप्चनले विजयी गोल गरे ।

दोस्रो हाफको सुरुमै प्रशान्त अवस्थीको स्थानमा मैदान प्रवेश गरेका राजीवले ५१औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका थिए । त्यही गोलको अग्रता जोगाउँदै काठमाडौंले प्रतियोगितामा सुखद सुरुवा गरेको छ ।

लिग अन्र्तगत शनिबार दुई खेल हुनेछन् । पहिलो खेल पोखरा थण्डर्स र एफसी चितवन तथा दोस्रो खेल ललितपुर सिटी र एफसी बुटवल लुम्बिनी बीच हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ३२ बजे

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल