कान छेड्नुका रहस्य ! « Khabarhub

कान छेड्नुका रहस्य !


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा केही समुदायबाहेक हरेकमा कान छेड्ने प्रचलन छ ।

हिन्दु शास्त्रमा जन्मदेखि मृत्युसम्मका १६ संस्कारको वर्णन गरिएको छ । यी १६ अनुष्ठान मध्ये कान छेड्नु पनि एक हो ।

बालबालिकालाई सानैमा दुवै कान छोडिदिएर सुनका आभूषणहरू लगाइदिने प्रचलन हाम्रो समाजमा विद्यमान रहेको छ ।

शस्त्रीय मान्यता अनुसार कान छेडेपछि बालबालिकाको बौद्धिकता बढ्छ । यसले राम्रो ज्ञान प्राप्त गर्न मद्दत गर्दछ ।

कान छेड्ने प्रक्रिया धार्मिक मात्र हैन वैज्ञानिक रूपमा पनि लाभदायक मानिएको छ । कानको तल्लो भागमा जहाँ प्वाल बनाइन्छ, त्यहाँ मस्तिष्कलाई सक्रिय पार्ने बिन्दु हुन्छ । बच्चाको कान छेड्दा यो बिन्दुमा दबाब आउँछ र मस्तिष्क सक्रिय हुन्छ भन्ने तथ्य रहेको छ ।

अकुपञ्चर विधिमा पनि  स्नायुहरू कानको तल्लो भागमा जोडिएको हुन्छ र यस बिन्दुमा कान छेड्दा, आँखाको ज्योतिमा सुधार हुन्छ भनिएको छ ।

विशेषगरी स्त्रीहरूले  कान छेड्दा उनीहरूको महिनावारी नियमित रहने तर्क छ । 

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : ४६ बजे

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा