घरको च्यानल गेट फोडिरहेको बेला पक्राउ परे चोर ! « Khabarhub

घरको च्यानल गेट फोडिरहेको बेला पक्राउ परे चोर !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नयाँ ठिमी बस्ने दोलखा घर भएका २० वर्षीय मनिष दुवाललाई चोरी गर्ने उद्देश्यले च्यानल गेट फोडीरहेको अवस्थामा आइताबर बिहान प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका सिर्जनानगरस्थित प्रेमरत्न शाक्यको २ तले घरको च्यानल गेट रड प्रयोग गरी फोड्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले १ थान रड र १ किलो पैसाको सिक्का सहित फेला पारी मनिषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ४ : ०१ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको