दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ « Khabarhub

दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव  विना योञ्जन थापा सहित १५ जना पक्राउ परेका छन् ।

सोमबार गौशालामा भएको प्रदर्शनमा क्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा थापासहित आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, भोजराज तिमिल्सिना, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, मेहरमान बस्नेत, निकेश बास्तोला र हरि विशुङ्खे  छन् ।

प्रसाईंको आह्वानमा गत बिहीबारदेखि काठमाडौं केन्द्रित प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १२ : ४२ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ