पञ्चदेवको पूजा किन गरिन्छ ? को हुन् पञ्चदेव ? « Khabarhub

पञ्चदेवको पूजा किन गरिन्छ ? को हुन् पञ्चदेव ?


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहेको छ । धार्मिक मान्यता अनुसार नियमित पूजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ ।

हरेक मान्छे आफ्नो मनोकामना पुरा गर्न र मनोकामना पुरा भएपछि मन्दिरमा गएर वा घरैमा मन्दिर बनाएर पूजा गर्ने गर्छन् ।

हिन्दु संस्कारअनुसार विशेष गरी पञ्चदेवको पूजा गर्ने चलन छ  । पञ्चदेव अन्तर्गत भगवान् विष्णु, गणेश, शिव, सूर्य र दुर्गा पर्दछन् ।

नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : ४४ बजे

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि

मधेस प्रदेशमा रगतको अभाव, रक्तदानका लागि आह्वान

जनकपुरधाम- रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने नकारात्मक धारणाका कारण मधेस

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक समझदारी

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए

दमौली– बन्दीपुर अस्पतालले तीन सय ६५ दिन नै सेवा प्रदान