भिजे हुँदै अभिनय यात्रा थालेकी शालीन सुरक्षा (फोटो फिचर) « Khabarhub

भिजे हुँदै अभिनय यात्रा थालेकी शालीन सुरक्षा (फोटो फिचर)


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका सुरक्षा पन्त पछिल्लो समय चर्चामा रहेकी नायिकामध्ये एक हुन् । पछिल्लो समय यी अभिनेत्रीको शीर्ष भूमिका रहेको फिल्म ‘घर’ प्रदर्शन भयो । यो फिल्ममा उनले गरेको अभिनयको ठीकै चर्चा भयो ।

खासै नबोल्ने, विवादमा आउन नचाहने सुरक्षाले कहिलेकाहीँ कविता पनि कोर्ने गर्छिन् । उनले फिल्म ‘अझै पनि’ बाट नेपाली फिल्म क्षेत्रमा पाइला चालेकी थिइन् । तर उनको चर्चा खगेन्द्र लामिछानेको फिल्म ‘धनपति’ बाट हुन थालेको हो । यो फिल्मबाट उनले राम्रो तारिफ पनि पाइन् ।

सामाजिक सञ्जालमा पनि खासै सक्रिय नहुने सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुन् । भिजे हुँदै अभिनय क्षेत्रमा आएकी सुरक्षाको मन परेको फिल्म ‘सुस्केरा’ हो तर यो फिल्म अझै रिलिज भएको छैन ।

सामाजिक सञ्जालमा खासै सक्रिय नहुने सुरक्षा अभिनयका माध्यमबाट दर्शकको मनमा आफ्नो स्थान बनाउन चाहन्छिन् । यहाँ भने हामीले उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका केही तस्वीर शेयर गरेका छौँ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ०३ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित