रियल मड्रिडसँग नापोली पराजित « Khabarhub

रियल मड्रिडसँग नापोली पराजित


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा रियाल मड्रिड विजयी भएको छ । समूह सी अन्तर्गत बुधबार राति घरेलु मैदान सान्टियागो बर्नब्युमा भएको खेलमा नापोलीलाई ४–२ गोलले हराउँदै रियल विजयी भएको हो ।

रियलको जितमा रोड्रिगो, जुड बेलिङ्घम, निको पाज र जोसेलुले एक–एक गोल गरेका थिए । यस्तै नापोलीका जियोभानिय सिमियोनी र आन्द्रे एन्गुइसाले एक–एक गोल गरेका थिए ।

खेलको नवौँ मिनेटमा सिमियोनीको गोलमार्फत लिएको अग्रता जोगाउन नसक्दा नापोली पराजित हुन पुग्यो ।

यो जितसँगै ५ खेलबाट १५ अंक जोडेको रियाल समूहको शीर्ष स्थानमा छन् । रियल एक खेल अगावै च्याम्पियन्स लिगको नक आउट चरणमा प्रवेश गरेको छ। पराजित भएको नापोली ७ अंकका साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ९ : २३ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा